काठमाडौं, ३० चैत । नेपाली काँग्रेस अब ५ वर्ष सम्म प्रतिपक्षमा बस्नुपर्छ । काँग्रेस प्रतिपक्षमा पनि बस्न जान्दैन भन्ने अहिले एउटा आरोप लागेको छ । यो आरोप किन लागेको हो गम्भीर खालको प्रस्न तेर्सिएको छ । काँग्रेस प्रतिपक्षमा बसेर सरकारको रचनात्मक ढंगबाट आलोचना गर्नेछ वा आफ्नै अन्तरिक विबादमा फस्नेछ ? यस्तै विषयमा आधारित रहेर माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले नेपाली काँग्रेसका नेता डा. मिनेद्र रिजालसँग गरेको कुराकानी हेर्नुहोस् :
अब कांग्रेसको सभापति डा. शशांक कोइराला हुनुपर्छ (भिडियो सहित)
ताजा समाचार
‘सत्यतथ्य समाचारले लोकतन्त्र बलियो हुन्छ’
२ घन्टा अघि