काठमाडौं, २९ चैत । नेपाली काँग्रेस अहिले प्रमुख प्रतिपक्षमा छ । सभापति देउवाले काँग्रेस ६८ वर्षमा प्रवेश गर्यौ भनेर सामाजिक संजाल मार्फत शुभकामना लिने र दिने काम गरे । उनको यस कार्यले मिश्रितप्रतिक्रिया आएको छ । काँग्रेसको उमेरलाई चुनावको नतिजा सँग तुलना गर्न थालिएको छ । सभापति र सिंगो पदाधिकारीले खेलेको भूमिका सँग पनि हेर्न थालिएको छ । अब काँग्रेस प्रतिपक्षमा रहदा उसको भूमिका के हुन्छ ? काँग्रेसले आफुलाई कसरी अगाडी बढाउछ ? यस्तै विषयमा आधारित रहेर माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले नेपाली काँग्रेसका नेता राधेश्याम अधिकारीसँग गरेको कुराकानी हेर्नुहोस् :
सरकारले अदालतमाथी कु गर्यो : राधेश्याम अधिकारी (भिडियो सहित)
ताजा समाचार
अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर
२३ मिनेट अघि
सिराहा-१ मा रास्वपाका बब्लु गुप्ता निर्वाचित
३ घन्टा अघि




