बजेटको आधा रकम बेरुजु, अनियमित खर्च ५ खर्ब ५ अर्ब पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

बजेटको आधा रकम बेरुजु, अनियमित खर्च ५ खर्ब ५ अर्ब पुग्यो

bujet

काठमाडौं, २९ चैत । प्रचलित कानुन् उल्लंघन गरी मुलुकको ढकुटीबाट भएको अनियमित खर्चको रकम ५ खर्ब ५ खर्ब रुपैयाँ पुगेको छ । गत बर्ष २०७३, ७४ सम्मको बेरुजु रकम ३ खर्ब ९६ खर्ब रुपैयाँ थियो । महालेखापरीक्षक कार्यालय स्रोतले उपलब्ध गराएको बार्षिक प्रतिवेदनअनुसार यो बर्ष १ खर्ब ९ अर्ब रुपैयाँले बेरुजु रकम बृद्धि भएको छ ।

यस पटक स्थानीय तह गाउँ र नगरपालिका को बेरुजुसमेत लेखापरीक्षण मुल प्रतिवेदनमा समावेश भएकाले बढेको हो ।
लेखापरीक्षण बर्ष २०७३, ७४ को बजेट १० खर्ब ४८ खर्ब रुपैयाँ थियो ।,आजको कान्तिपुरमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);