हामीले भन्नै पर्दैन मधेस आफै टुक्रिन्छ : लक्ष्मणलाल कर्ण (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

हामीले भन्नै पर्दैन मधेस आफै टुक्रिन्छ : लक्ष्मणलाल कर्ण (भिडियोसहित)

काठमाडाैं, २८ चैत । राजपाका सह अध्यक्ष लक्ष्मणराज कर्णले मधेस आफै टुक्रने बताएका छन् । सरकारमा जानलाई खुट्टा उचालेको राजपाका सह अध्यक्षको यस्तो टिप्पणीले नेपाली नागरिकलाई एक पटक गम्भीर हुन बाध्य पारेको छ । माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता रमेश वाग्लेले प्रस्तुत गरेको माउन्टेन संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । राजपाका सहअध्यक्षसँग गरिएको रोचक संवाद हेर्नका लागि तलको भिडियोका क्लिक गर्नुहोस्ः

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);