तातोपानी नाका खुलाउन नसक्ने सरकारबाट समृद्धिको के आशा गर्नु ? (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

पुष १९ २०८१, शुक्रबार

तातोपानी नाका खुलाउन नसक्ने सरकारबाट समृद्धिको के आशा गर्नु ? (भिडियो सहित)

agniprasad sapkota

काठमाडौं, २२ चैत । नेकपा एमाले र माओवादी केन्द्रले बैसाख ९ गते पार्टी एकता गर्ने निर्णय गरेको छ । त्यसका लागि आधार पनि तय भईसकेको छ । प्रस्तावनामा जनयुद्ध शब्द राख्ने भनेर सहमति भएको छ । सुर्य चिन्हलाई चुनाव चिन्ह राख्ने कि नराख्ने भन्ने विषयमा सहमति हुन सकेको छैन । अरु बाँकी रहेका कुराहरु एमालेअध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणबाट फर्केपछि सहमति जुटाउने प्रयास गरिनेछ । नेतृत्वको व्यवस्थापन कसरी गर्ने भन्ने कुरा अहिले बहसको विषय बनेको छ । एमाले-माओवादीलाई नेतृत्व व्यवस्थापन कति चुनौतिपूर्ण लागेको छ ? यस्तै विषयमा आधारित रहेर माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटासँग गरेको कुराकानी हेर्नुहोस् : 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);