काठमाडौं, १४ चैत । सरकार गठन भईसकेपछि अब सरकार समृद्धिको बाटो तर्फ अघि बढेको छ । प्रधानमन्त्री ओलीले दुइ वर्ष भित्र रेल आइपुग्छ भनेपछि हरेक नेपालीको मन मस्तिष्कमा त्यो सपना घुमिरहेको छ । रेल आएपछि मात्रै समृद्धि प्राप्त हुन्छ कि नआए पनि प्राप्त हुन्छ ? समृद्धिका लागि अरु बाटोहरु के-के हुन् ? अर्को तर्फ सत्ता राजनीतिको बहस भईरहँदा, वाम दलहरु कसरी मिल्ने र कसरी नमिल्ने भन्ने कुरा पनि उतिकै बहसको बिषय बनेको छ । यस्तै विषयमा आधारित रहेर माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न ‘मा प्रस्तोता प्रकाश गिरीले राष्ट्रिय जनमोर्चाका अध्यक्ष , चित्रबहादुर केसीसँग गरेको कुराकानी हेर्नुहोस् :
ईयुलाई नेपालबाट लखेट्नुपर्छः चित्रबहादुर केसी (भिडियो सहित)
ताजा समाचार
रवि लामिछानेलाई आज चितवन लगिदै
६ घन्टा अघि