काठमाडौं, १० चैत । संवैधानिक रुपमा धेरै अधिकारहरु स्थापित भएपनि व्यावहारिक रुपमा निकै चुनौती र कठिनाईहरु देखिएका छन् । जसले गर्दा ठुलो जमात न्यायको दयारा भन्दा बाहिर रहेका छन् । सुधारका धेरै प्रयास भए पनि सफलता हात पर्न सकेको छैन । पछिल्लो चरणमा न्यायालयमा भईरहेको विभिन्न राजनीतिकरणको चौतर्फी आलोचना भईरहेको छ । अबको दिनमा नयाँ सरकारले न्यायालयलाई विश्वसनीय बनाउन र जनताको पहुचमा पुर्याउन के-कस्तो काम गर्नेछ ? यस्तै विषयमा आधारित रहेर माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’मा प्रस्तोता मन्जु कार्कीले कानुन, न्याय, तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङसँग गरेको कुराकानी हेर्नुहोस् :
न्यायालयमा राजनीतिक नियुक्तिको अन्त्य गर्छुः कानुनमन्त्री तामाङ (भिडियो सहित)
ताजा समाचार
‘काठमाडौं आइपुगे राष्ट्रपति पौडेल
१ दिन अघि