भारतबाट आयातीत केराले मानव स्वास्थ्यमा गम्भीर असर | ईमाउण्टेन समाचार

Our Network

माघ १८ २०८१, शुक्रबार

भारतबाट आयातीत केराले मानव स्वास्थ्यमा गम्भीर असर

kera-kanchanpur

कञ्चनपुर, ८ चैत । कैलाली र कञ्चनपुरका कृषकहरुले विषादी चेक नगरि भारतबाट केरा आयत नगर्न माग गरेका छन् । कैलाली र कञ्चनपुर केरा कृषक संघर्ष समितिले मापदण्ड पुरा नगरि भारतबाट केरा आयत गरिएको भन्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा ध्यानकर्षण गराएका छन् ।

विषदी चेक नगरि केरा आयत गर्दा मानव स्वास्थ्यमा असर परेको भन्दै कृषकहरुले भारतीय केरा आयतमा रोक लगाउनुर्पे माग गरेका हुन् । कृषकको ज्ञापन पत्र बुझ्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार खड्काले नियम विपरित आयात गरिएको केरा रोक्न पहल गर्ने आश्वासन दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);