काठमाडौं, ६ चैत । कर्णाली प्रदेशले एमालेलाई सबैभन्दा ठुलो पार्टी बनाएको छ । र उत्साहजनक मत दिएर एमालेलाई जिताएको छ । तर त्यो प्रदेसले एमालेको तर्फबाट एउटा पनि मत पाएन । त्यसैगरि सात नम्वर प्रदेस जहाँ एमालेका तर्फबाट मन्त्रीनै भएनन् ।
दुई वटा प्रदेस एमालेमा किन छुटे ? र तिनी छुटेका ठाउँहरुले एमाले नेतृत्व सँग कस्तो अपेक्षा राखेका छन । अहिले छुटेकोमा कस्तो महसुस गरिराखेका छन भन्ने विषय लिएर खरो प्रश्नमा रमेश वाग्लेको नेकपा एमालेका सांसद मोहन वानियाँ सँगको कुराकानी भिडियोको लागि तल क्लिक गर्नुहोला ।