६१ अर्बका मुद्धा : आदेश दिने इजलास | ईमाउण्टेन समाचार

Our Network

पुष ११ २०८१, बिहीबार

६१ अर्बका मुद्धा : आदेश दिने इजलास

mudda

काठमाडौं, ५ चैत । विवादित प्रधानन्यायाधीश गोपाल पराजुलीको बहिर्गमन भएको छ । तर न्यायालय र फैसलनामाथि स्वस्थ बहसको संस्कार बसाउन पनि कम्तीमा निकट अतीतका फैसलामाथि समीक्षा आवश्यक छ ।

यसबीच भएका आदेशले राज्यको ६१ अबी राजस्व गुमेको पनि विश्लेषण छ । ती आदेश निदे इजालासमा को को न्यायाधीश थिए  । सचेत नागरिकलाई यो जानकारी पनि महत्वपुर्ण हुन सक्छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);