सहकारीको शरणमा बैंक ! | ईमाउण्टेन समाचार

Our Network

पुष ३ २०८१, बुधवार

सहकारीको शरणमा बैंक !

sahakari bank

काठमाडौं, ५ चैत । लगानीयोग्य पुँजी (तरलता) को अभाव भएपछि बैंकहर निक्षेप संकलन गर्न सहकारी संस्था धाउन थालेका छन् ।
ऋण लगानी गर्न रकम नभएपछि आकर्षक ब्याजदरसहितको योजना लिएर बैंकहरु सहकारी संस्थाको कार्यालय पुग्न थालेका हुन् । बैंकमा प्रशस्त लागनीयोग्य पुँजी भएका बेला सहकारी संस्थाको निक्षेपलाई खासै ध्यान नदिने बैंकहरु अहिले भने उच्च ब्याज दिने प्रलोभनसहित सहकारी संस्थामा जान थालेका छन् ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);