न्याय खरिद-बिक्रीको बिषय होइन : विडारी (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

पुष १५ २०८१, सोमबार

न्याय खरिद-बिक्रीको बिषय होइन : विडारी (भिडियो सहित)

काठमाडौं, २ चैत । रामनारायण विडारी वरिष्ठ अधिवक्ता एवं सांसद हुन् । उनले न्यायपालिका सम्बन्धी राम्रो दख्खल राख्छन् । शक्ति पृथकिकरणको सिद्धान्त अनुसार कार्यपालिका, न्यायपालिका र व्यवस्थापिको कार्यक्षेत्र अलग-अलग हुन्छ । एकले अर्काको काममा हस्तक्षेप गर्न मिल्दैन । नेपालमा शक्ति पृथकिकरणको सिद्धान्त व्यवहारमा कति लागू भएको छ वा छैन ? पछिल्लो समयमा प्रधानन्यायाधिश गोपाल पराजुलीको राजीनामा प्रकरण कति उचित हो ? राष्ट्रपतिले बर्खास्त भएका प्रधानन्यायाधिशबाट सपथ खानु कति संबैधानिक छ ? अदालतलाई लोकतन्त्रको हिमायती बनाउन के गर्नुपर्छ ? न्यायपरिषदले प्रधानन्यायाधिशलाई बर्खास्त गर्न पाउँछ वा पाउँदैन ? यी र यस्तै विषयमा आधारीत रहेर माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता बालकृष्ण प्रसादले विडारीसँग गरेको माउन्टेन संवाद सुन्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);