नेपाली राष्ट्रिय क्रिकेट टोली राजधानी हरारे पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

नेपाली राष्ट्रिय क्रिकेट टोली राजधानी हरारे पुग्यो

काठमाडौं, २९ फागुन । जिम्बाव्बेको बुलावायोमा विश्व कप छनौट प्रतियोगिता खेलेको नेपाली राष्ट्रिय क्रिकेट टोली राजधानी हरारे पुगेको छ ।

समूह चरणका खेलपछि नेपाली टोली मंगलबार हरारे पुगेको हो । समुह चरणको चार खेल बुलावायो स्थित क्वीन्स स्पोटर्स क्लब र एथ्लेटिक्स क्लबमा खेलेको नेपालले पपुवा न्युगीनीयासँग प्ले अफ खेल हरारेस्थित ओल्ड हरारियन्स स्पोर्ट्स क्बलमा बिहीबार खेल्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);