आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित भएको छ ।
आईतवार प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयक पारित गर्नका लागि गर्नुभएको प्रश्ताव बहुमतले पारित भएको सभामुख डोलप्रसाद अर्यालले घोषणा गर्नुभएको हो । उक्त विधेयक यही साउनबाट लागू हुनेछ ।
आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित
ताजा समाचार
संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै
१ घन्टा अघि
जनकवि दुर्गालाल श्रेष्ठको शोभा भगवतीमा अन्त्येष्टि
१६ घन्टा अघि




