प्रतिनधि सभामा विपक्षी दलहरूले अवरोध कायमै | ईमाउण्टेन समाचार

Our Network

जेठ २७ २०८३, बिहीबार

प्रतिनधि सभामा विपक्षी दलहरूले अवरोध कायमै

काठमाडौँ ।

प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । सभाको जारी बैठकमा विपक्षी दलका सबै सांसदहरु उठेर विरोध गरिरहेका छन् । प्रधानमन्त्री बालेन्द्र साहले नेपाल र भारतबीच सीमाको विवादित अभिव्यक्ति फिर्ता लिनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षीसहितका विपक्षी दलहरुले विरोध गर्दै आएका छन् ।

Leave a Reply

ताजा समाचार

Test Post Created

५ सेकेंड अघि

test123123

८ घन्टा अघि

test123123

८ घन्टा अघि