आगामी आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने | ईमाउण्टेन समाचार

Our Network

जेठ १४ २०८३, शुक्रबार

आगामी आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने

काठमाडौँ ।

सरकारले आगामी आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदर हाँसिल हुने अनुमान गरेको छ ।शुक्रवार आगामी आर्थिक वर्षको बजेट प्रश्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सो विश्वास व्यक्त गर्नुभएको हो । उहाँले बजेट कार्यान्वयनका लागि सघाउ पु¥याउने गरी मौद्रिक नीति जारी हुने पनि बताउनु भयो ।अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षमा मूल्य अभिवृद्धिकर ६ प्रतिशतमा सीमित राख्ने पनि बताउनु भयो ।

Leave a Reply