इरानमाथिकाे कारबाही दुई साताका लागि स्थगित, हर्मुजको जलडमरू तत्काल सुचारू गर्नेुपर्ने शर्तमा | ईमाउण्टेन समाचार

Our Network

चैत २४ २०८२, बुधवार

इरानमाथिकाे कारबाही दुई साताका लागि स्थगित, हर्मुजको जलडमरू तत्काल सुचारू गर्नेुपर्ने शर्तमा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफू दुई हप्ताको साताकाे अवधिका लागि इरानमाथिको कारबाही स्थगित गर्न सहमत भएको बताउनुभएको छ। । ट्रम्पले सामाजिक सञ्जालमा आफ्नो यो निर्णय इरानले हर्मुजको जलडमरूमध्य पूर्ण, तत्काल र सुरक्षित रूपमा खोल्न सहमत हुनुपर्ने शर्तमा आधारित रहेको बताउनुभएको छ ।

यसो गर्नुको कारण अमेरिकाले आफ्ना सबै सैन्य उद्देश्यहरू पूरा गरिसकेको र अझ त्योभन्दा बढी हासिल गरेको बताउनुभयो । अमेरिका इरानसँग दीर्घकालीन शान्ति र मध्यपूर्वमा शान्तिको सम्बन्धमा एक निश्चित सम्झौताको धेरै नजिक पुगेको बताउनुभयो।

Leave a Reply