वाम गठबन्धनका अध्यक्षहरु वान टु वान वार्ता गरिरहेका छन् । उनीहरुको बीच को वार्ताले ठोस निष्कर्ष प्राप्त गर्ने र पार्टी एकतामा परिणत हुने अपेक्षा गरिएको छ । बैठकले के परिणाम ल्याउछ ? वाम पार्टी भित्र के चलिरहेको छ र उनीहरु के सोचिरहेका छन् ? यसै विषयमा आधारित माउन्टेन टेलिभिजनको कार्यक्रम ‘सत्ता शासन’ हेर्नुहोस्: