नुवाकोटमा दमकल सेवा अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १७ २०८१, शनिबार

नुवाकोटमा दमकल सेवा अवरुद्ध

नुवाकोट, २८ माघ । नुवाकोटमा दमकल सेवा अवरुद्ध भएको छ ।  विदुर नगरपालिकामा रहेको दमकल बिग्रिएपछि नुवाकोटमा दमकल सेवा अवरुद्ध भएको हो ।

नगरपालिकाका प्रमुख सञ्जु पण्डितले दमकलबाट पानी चुहिएर काम गर्न छाडेपछि मर्मत गर्न लागिएको जानकारी दिनुभयो । मर्मतका लागि खर्च १० लाख लग्ने भएकाले मर्मतमा ढिलाई भएको नगरपालिकाको भनाई छ ।

२०५६ सालमा चीनबाट अनुदानमा ल्याइएको दमकल बिग्रएपछि आगलागी भएमा धनजनको धेरै क्षति हुने भन्दै स्थानीय चिन्तित भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);