सरकारकाे मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त | ईमाउण्टेन समाचार

Our Network

फागुन १६ २०८२, आइतबार

सरकारकाे मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त

काठमाडौं । सुमनराज अर्याल मुख्यसचिवमा नियुक्त भएका छन्। साेमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिवमा नियुक्ति गरेको हो।

मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हद पूरा गरेर मंसिर १० गते अनिवार्य अवकाशमा जाने भएपछि सरकारले अर्याललाई नियुक्त गरिएको हो। अर्याल हाल रक्षा मन्त्रालयमा कार्यरत सचिव हुन् ।

अर्याल यसअघि थोरै समय राष्ट्रिय योजना आयोगको सचिव, त्यसअघि युवा तथा खेलकुद मन्त्रालयको सचिव, त्यस अघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिव र त्यसअघि कोशी प्रदेश सरकारको प्रमुख सचिव भइसकेका छन्।

Leave a Reply