प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण | ईमाउण्टेन समाचार

Our Network

फागुन २३ २०८२, आइतबार

प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्नुभएको छ ।

शुक्रबार प्रधानमन्त्रीमा नियुक्त हुनुभएकी प्रधानमन्त्री कार्कीले आज (आइतबार) सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पदभार ग्रहण गर्नुभएको हो ।

पदभार ग्रहण गर्नुअघि प्रधानमन्त्री कार्कीले नक्सालस्थित शहीद स्मारकमा माल्यर्पण गर्नुभएकाे थियाे ।

Leave a Reply