तारकेश्वरमा प्रहरी चौकी र वडा कार्यालयमा आगजनी | ईमाउण्टेन समाचार

Our Network

माघ १९ २०८२, सोमबार

तारकेश्वरमा प्रहरी चौकी र वडा कार्यालयमा आगजनी

काठमाडौ ।
काठमाडौंको तारकेश्वर नगरपालिकामा पनि प्रदर्शनकारीले आगजनी गरेका छन् ।
वडानम्बर ११ को कार्यालय र प्रहरी चौकीमा प्रदर्शनकारीले आगजनी गरेका हुन् ।
जेनजीले सोमबार गरेको प्रदर्दशनमा प्रहरीले दमन गरेपछि आज देशैभर आन्दोलन भइरहेको छ ।सोमबारको आन्दोलनमा १९ जनाको मृत्यु भएको छ भने ४०० बढी घाइते भएका छन् ।

Leave a Reply