गाजामा प्यालेस्टिनीहरूद्वारा युद्धको विरुद्धमा प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

जेठ १३ २०८३, बिहीबार

गाजामा प्यालेस्टिनीहरूद्वारा युद्धको विरुद्धमा प्रदर्शन

एजेन्सी । अन्तिम घण्टा आन्दोलन नामक प्रदर्शनको लागि गाजा शहरको रशाद शावा सांस्कृतिक केन्द्र अगाडि सयौँ प्यालेस्टिनीहरू भेला भएका छन् ।

आयोजकहरूले प्रदर्शन लगभग दुई वर्षको युद्ध सहन बाध्य गाजा पट्टीका बासिन्दाहरूको पीडालाई उजागर गर्ने उद्देश्यले गरिएको बताएका छन् ।

प्रदर्शनकारीहरूले नागरिकहरूको अन्तर्राष्ट्रिय सुरक्षाको लागि आह्वान गर्दै इजरायलसँग चलिरहेको द्वन्द्व अन्त्य गर्न माग गरेका छन् ।

मारिएकाहरूमध्ये अधिकांश बालबालिका र महिलाहरू छन् ।

Leave a Reply