चन्द्रागिरी नगरपालिकास्थित चन्द्रागिरी डाँडामा रहेको भालेश्वर महादेव मन्दिर । यस ठाउँमा सतिदेवीको मृत शरिरलाई बोकेर महादेवले पृथ्वीको परिक्रमा लगाउने बेलामा सतिदेवीको भाल अर्थात् निधार पतन भएको धार्मिक मान्यता रहको छ । तस्बिर : गोपाल दाहाल
चन्द्रागिरीस्थित भालेश्वर महादेव मन्दिर
ताजा समाचार
लियो जिल्ला परिषद् ३२५ एलकाे सम्मेलन शनिबार हुने
१३ घन्टा अघि
‘आफ्ना छोप्ने, पराइ हेप्ने प्रवृत्ति नदोहोरियोस्’
१३ घन्टा अघि
प्रधानमन्त्रीद्वारा जानकी मन्दिरमा पूजाअर्चना
१४ घन्टा अघि





