म्याग्दीको हिस्तान टिकोटगाउँ | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८२, शुक्रबार

म्याग्दीको हिस्तान टिकोटगाउँ

पहाडको शिरमा परम्परागत ढुङ्गे घरहरु रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तान टिकोटगाउँ । अन्नपूर्ण–धौलागिरी सामुदायिक पर्यावरणीय पदमार्गमा समेटिएको टिकोटको आकर्षण संस्कृति र प्रकृति हो । तस्बिर : सन्तोष गौतम

Leave a Reply