सानिमा बैकको मह जोडीसँग सम्झौता | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८१, शुक्रबार

सानिमा बैकको मह जोडीसँग सम्झौता

काठमाडौं, २२ माघ । सानिमा बैकले मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य (मह) जोडीलाई ब्रान्ड प्रवर्धकका रुपमा थप दुई वर्षको लागि सम्झौता गरेको छ ।

‘मह’ जोडी तथा बैकका कार्यकारी प्रमुख भुवनकुमार दाहालबीच थप दुई वर्ष ब्रान्ड प्रवर्धकको लागि सम्झौतापत्रमा हस्ताक्षर भएको बैंकले जनाएको छ ।मह जोडी ६ वर्षदेखि बंैकको ब्रान्ड प्रवर्धकका रुपमा छन् ।सम्झौतापत्र हस्ताक्षर समारोहमा मह जोडीले ‘सानिमा जस्तो सबल अनि विश्वसनीय’ बंैकको प्रतिनिधि हुन पाएकोमा खुसी व्यक्त गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);