दाङको लमही नगरपालिका-३ टिकुलीगढमा किसान तुलबहादुर पुन र भरत बहादुर बुढामगरले गर्नुभएको ड्रागन फ्रुटखेती । उहाँहरुले तीन बिघा जग्गा भाडामा लिएर विगत एक वर्षदेखी व्यवसायिक रुपमा खेती गर्दै आउनुभएको छ ।

तस्बिर : सुशीला ओली