उच्चका अदालतका ४ जना न्यायाधीश मुख्य न्यायाधीशमा सिफारिस | ईमाउण्टेन समाचार

Our Network

भदौ २१ २०८३, सोमबार

उच्चका अदालतका ४ जना न्यायाधीश मुख्य न्यायाधीशमा सिफारिस

जेठ ३० शुक्रबार ।
न्याय परिषद्ले चार जना उच्च अदालतका लाई मुख्य न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको छ।

शुक्रबार बिहान बसेको न्याय परिषद बैठकले उच्च अदालतका न्यायाधीशहरु राजन प्रसाद भट्राई, लालबहादुर कुँवर, हरिप्रसाद भण्डारी र राजेश्वर तिवारीलाई मुख्य न्यायाधीशमा सिफारिस गरेको हो ।

Leave a Reply

ताजा समाचार