जेठ ३० शुक्रबार ।
न्याय परिषद्ले चार जना उच्च अदालतका
लाई मुख्य न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको छ।
शुक्रबार बिहान बसेको न्याय परिषद बैठकले उच्च अदालतका न्यायाधीशहरु राजन प्रसाद भट्राई, लालबहादुर कुँवर, हरिप्रसाद भण्डारी र राजेश्वर तिवारीलाई मुख्य न्यायाधीशमा सिफारिस गरेको हो ।




