राजावादीहरूको आज पनि काठमाडौंको सिफल चौरमा प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८२, बिहीबार

राजावादीहरूको आज पनि काठमाडौंको सिफल चौरमा प्रदर्शन

२०८२,२,२०

राजसंस्था र हिन्दू राज्य पुनस्र्थापनाको मागसहित आन्दोलनरत राजावादीहरूले आज पनि काठमाडौंको सिफल चौरमा प्रदर्शन गरेका छन । राजावादीहरुले हिजो सोमबार भने विरोध प्रदर्शन गरेका थिएनन् । जेठ १९ गते नारायणहिटी दरबार हत्याकाण्ड भएको स्मृतिमा शोक मनाउन भन्दै प्रदर्शन नगरेका राजावादीहरूले आज भने प्रदर्शन गरेका हुन्। राजावादीहरूले गणतन्त्र घोषणा भएको दिन जेठ १५ गतेदेखि प्रदर्शन गर्दै आएका छन्।

Leave a Reply