सात सय रुपैयाले घट्यो सुुनको भाउँ | ईमाउण्टेन समाचार

Our Network

फागुन १ २०८२, शनिबार

सात सय रुपैयाले घट्यो सुुनको भाउँ

२०८२,२,१२
सुनको भाउ आज सात सय रुपैयाँले घटेको छ । सुनको भाउ सात सय रुपैयाँले घटेर आज तोलाको एक लाख ९१ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको एक लाख ९१ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको भाउ भने घटबढ भएको छैन । चाँदीको भाउ शुक्रवार, हिजो र आज तोलामा दुई हजार पाँच रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

Leave a Reply