पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एक साता लामो चीन भ्रमण गर्दै | ईमाउण्टेन समाचार

Our Network

फागुन २० २०८२, बिहीबार

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एक साता लामो चीन भ्रमण गर्दै

२०८२,२,६

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीएक साता लामो भ्रमण चीन भ्रमणमा जाने हुुनुु भएको छ । चिनियाँ कम्युनिस्ट पार्टी र चीन सरकारको निमन्त्रणामा पूर्वराष्ट्रपति भण्डारी जेठ १० गते बेइजिङ प्रस्थान गर्ने उहाँको सचिवालयलले जनाकराी दिएको छ । पूर्वराष्ट्रपति भण्डारीको सचिवालयका अनुसार उहाँले चीनमा उच्चस्तरीय राजनीतिक भेटवार्ता र मानसरोवर यात्रा गर्ने जनाएको छ ।

एक साता लामो भ्रमणले दुई देशबीचको सांस्कृतिक र राजनीतिक सम्बन्धमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।

 

Leave a Reply