२०८२,१,३०
नेपाली बजारमा आज सुन तोलामा २ हजारले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार रुपैयाँले घटेर एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। यस अघि सोमबार सुन तोलाको एक लाख ८६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ। चाँदी तोलामा १० रुपैयाँले बढेर १९७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
नेपाली बजारमा आज सुन तोलामा २ हजारले घट्यो
ताजा समाचार
ग्लोवल हंगर इण्डेक्स २०२६ मा नेपाल ‘मध्यम श्रेणी’ मा
१३ घन्टा अघि
चीनमा भूकम्पपछि तीन मिनेटमै १२० विद्यार्थीको उद्धार
१४ घन्टा अघि




