२०८२,१,४
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रूपन्देही कार्यक्रममा हुनुुहुुन्छ । माओवादी केन्द्रले सञ्चालन गरिररहेको जनतासँग माओवादी तराई मधेश हुलाकी मार्ग अभियान अन्तर्गत प्रचण्डसहित माओवादी केन्द्रका नेताहरू बुधबार साँझ नै रूपन्देही पुगेका हुन्।
दिउँसो २ बजे मर्चवारको मझगावामा आमसभामासम्बोधन गर्ने कार्यक्रम छ। दिउँसो ४ बजे जनतासँग माओवादी तराई(मधेश हुलाकी मार्ग अभियानको जिम्मा कपिलवस्तु जिल्ला समितिलाई हस्तान्तरण गर्ने कार्यक्रम छ।




