चैत २८ बुधबार ।
काठमाडौं महानगरपालिका(३१ शंखमूलमा एक व्यक्ति मृत फेला परेका छन् ।मृत फेला पर्नेमा मोरङको विराटनगर महानगरपालिका(३ घर भएका ४५ वर्षीय युवराज ढकाल छन् ।उनी शंखूमलमा आफ्नै डेरामा मृत फेला परेको प्रहरीले जनाएको छ ।