नीलमले पाइन् कायममुकायम गभर्नरको जिम्मेवारी | ईमाउण्टेन समाचार

Our Network

फागुन ८ २०८२, शनिबार

नीलमले पाइन् कायममुकायम गभर्नरको जिम्मेवारी

२०८१,१२,२५

नेपाल राष्ट्र बैंकको वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगाना तिमिल्सनाले कायममुकायम गभर्नरको जिम्मेवारी पाएकी छन्। नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुङ्गानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेका हुन्। गभर्नर महाप्रसाद अधिकारी पाँचवर्षे कार्यकाल सकिएसँगै शुक्रबारबाटै बिदा भइसकेका छन्।

गभर्नर सिफारिसको लागि उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा योजना आयोगका पूर्वउपाध्यक्ष डा विश्व पौडेल तथा पूर्वगभर्नर विजयनाथ भट्टराईको संयोजकत्वमा समिति गठन भएको छ।

Leave a Reply