चैत १५ शुक्रबार ।
नेकपा एमाले पार्टी मुख्यालयमा सुरक्षा सतर्कता बढाइएको छ ।राजावादी समूहको प्रदर्शनकारीहरुले आक्रमण गर्ने हल्लापछि एमाले मुख्यालयमा उच्च सुरक्षा सतर्कता बढाइएको हो । मुख्यालयमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
नेकपा एमाले हेडक्वार्टरमा पनि सुरक्षा बढाइयो
ताजा समाचार
धराहरा परिसरमा निःशुल्क पार्किङ सेवा
१२ घन्टा अघि




