एमालेको अग्रता कायमै, हेर्नुहोस् अहिलेसम्म कहाँ कहाँ जित्यो एमालेले | ईमाउण्टेन समाचार

Our Network

माघ १५ २०८१, मंगलबार

एमालेको अग्रता कायमै, हेर्नुहोस् अहिलेसम्म कहाँ कहाँ जित्यो एमालेले

दोस्रो चरणको स्थानीय तहको निर्वाचनको मत परिणाम धमाधम सार्वजनिक भैरहेका छन् ।

एमालेको अग्रता कायमै

काठमाडौं । दोस्रो चरणको स्थानीय तहको निर्वाचनको मत परिणाम धमाधम सार्वजनिक भैरहेका छन् । नेकपा एमालेले अहिलेसम्म जितेका स्थानीय तहहरु निम्न छन्ः

१. बझाङको मष्टा गाउँपालिका,कर्णबहादुर कठायत २. बाजुराको पाण्डब गुफा गाउँपालिका,कालीबहादुर शाही ३. खोटाङको जन्तेढुंगा गाउँपालिका,शंकर राई ४. डडेलधुराको अमरगढी नगरपालिका,विपिन ओझा ५. बैतडीको पञ्चेश्वर गाउँपालिका,गोरखबहादुर चन्द ६. बाजुराको गौमुल गाउँपालिका,हरि रोकाया ७. ताप्लेजुङको मौवाखोला गाउँपालिका,राजन थाक्लुङ ८. बझाङको थलारा गाउँपालिका,भुवनेश्वर उापाध्याय ९. भोजपुरको रामप्रसाद राई गाउँपालिका, विजय राई १०. बझाङको बित्थडचिर गाउँपालिका, प्रेमवहादुर बोहोरा ११.दार्चुलाको लेकम गाउँपालिका, परमानन्द जोशी १२. उदयपुरको ताप्ली गाँउपालिका, उद्धवसिंह थापा १३.नवलपरासीको त्रिवेणीसुस्ता गाउँपालिका, रामप्रसाद पाण्डेय १४.बझाङको दुर्गाथली गाउँपालिकाप्रयागराज जोशी १५. धनकुटाको खाल्सा छिन्ताङ शहिदभुमि गाउँपालिका, मनोज राई १६.दार्चुलाको अपी हिमाल गाउँपालिका, धर्मानन्द मन्याल १७.बझाङको तलकोट गाउँपालिका, लालवहादुर विष्ट १८. पाँचथरको हिलिहाङ गाउँपालिका,भवानीप्रसाद लिंदेन १९. संखुवासभाको मादी नगरपालिका,विदुरकुमार लिथेप २०. भोजपुरको ट्याम्के मैयुम गाउँपालिका,ध्रुवराज राई २१. पाल्पाको पूर्वखोला गाउँपालिका,नुनबहादुर थापा २२. डडेरधुरको नवदुर्गा गाउँपालिका, एमालेका कविन्द्र विष्ट २३. इलामको सन्दकपुर गाउँपालिका, उदय राई २४. भोजपुरको हतुवागढी गाउँपालिका, प्रेमबहादुर राई २५. पाल्पाको तिनाऊ गाउँपालिका, अमबहादुर घर्तीमगर २६. ताप्लेजुङको मिक्काखोला गाउँपालिका, रामकुमार सावा २७. तेह्रथुमको मेन्छ्यायम गाउँपालिका, यादवबहादुर खापुङ २८. गुल्मीको रेसुंगा नगरपालिका, डिल्लीराज भुषाल २९. पाल्पाको निस्दी गाउँपालिका, मुक्तबहादुर सारु ३०. पाँचथरको कुम्मायक गाउँपालिका, जयबहादुर चेमजोङ ३१. दार्चुलाको मालिकार्जुन गाउँपालिका, मोहनसिंह धामी ३२. डोटीको पूर्वीचौकी गाउँपालिका, दीर्घ वोगटी ३३. बाजुराको स्वामीकार्तिक गाउँपालिका, चिरञ्जीवी शाही ३४. गुल्मीको रुरु गाउँपालिका, निलकण्ठ गौतम ३५. भोजपुरको पौवादुङमा गाउँपालिका, किरण राई ३६. धनकुटाको पाख्रीवास नगरपालिका, विर्खबहादुर राई ३७. संखुवासभाको सभापोखरी गाउँपालिका, रत्नबहादुर सुब्बा ३८. गुल्मीको मालिका गाउँपालिका, रितबहादुर थापा ३९. प्युठानको सरुमारानी गाउँपालीका, झगबहादुर विश्वकर्मा ४०. सोलुखुम्बुको सोताङ गाउँपालिका, बीरबहादुर राई ४१. सोलुखुम्बुको दुधकोशी गाउँपालिका, बुद्विकिरण राई

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);