कुलमान हटाउने निर्णय फिर्ताका निम्ति प्रधानमन्त्रीलाई पत्र पठाउन कांग्रेस सांसदको प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८१, मंगलबार

कुलमान हटाउने निर्णय फिर्ताका निम्ति प्रधानमन्त्रीलाई पत्र पठाउन कांग्रेस सांसदको प्रस्ताव

फागुन १२ मंगलबार ।
नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणबाट हटाउने निर्णय फिर्ता गराउन प्रधानमन्त्रीलाई पत्र पठाउने प्रस्ताव गरेका छन् । मंगलबार सिंहदरबारमा बसेको संघीय संसद् अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव गरेका हुन् ।

उनले सो निर्णय पुनर्विचारका निम्ति प्रधानमन्त्रीलाई पत्र पठाउने प्रस्ताव गरे ।उनले भने “कुलमानका विषयमा सरकारको निणर्यबारे जनताको एउटा आशा थियो । नहटाउनुपर्ने थियो । मिल्छ भाने समितिको तर्फबाट पुनर्विचार गर्न प्रधानमन्त्रीलाई पत्र पठाऊँ ।”संघीयता फाल्न प्रयास गर्ने शक्तिलाई यो निर्णयले सहयोग पुर्याउने उनको तर्क थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);