अहिलेसम्म कांग्रेसले कहाँ कहाँ जित्यो, हेर्नुहोस् पुर्ण विवरण | ईमाउण्टेन समाचार

Our Network

फागुन २१ २०८२, शुक्रबार

अहिलेसम्म कांग्रेसले कहाँ कहाँ जित्यो, हेर्नुहोस् पुर्ण विवरण

दोस्रो चरणको स्थानीय तहको निर्वाचनको मत परिणाम धमाधम सार्वजनिक भैरहेका छन् । नेपाली कांग्रेसले अहिलेसम्म जितेका स्थानीय तहहरु निम्न छन्ः

अहिलेसम्म कांग्रेसले कहाँ कहाँ जित्यो

काठमाडौं । दोस्रो चरणको स्थानीय तहको निर्वाचनको मत परिणाम धमाधम सार्वजनिक भैरहेका छन् । नेपाली कांग्रेसले अहिलेसम्म जितेका स्थानीय तहहरु निम्न छन्ः
१. बझाङको काँडा गाउँपालिका राजेन्द्रबहादुर
२. संखुवासभाको चिचिला गाउँपालिका पासाङ नुर्बु शेर्पा
३. संखुवासभाको सिलिचोङ गाउँपालिका रामबहादुर राई
४. बाजुराको छेडेदह गाउँपालिका नरबहादुर राउत
५. बाजुराको बडिमालिका नगरपालिका पदम बडुवाल
६.गुल्मिको दरबार गाउँपालिका अशोक कुमार थापा
७.दार्चुलाको महाकाली नगरपालिकामा हंसराज भट्ट
८.डडेल्धुराको भागेश्वर गाउँपालीकाकौशिला भट्ट
९.डडेल्धुराको आलिताल गाउँपालिकाबलबहादुर गुरुङ
१०.डोटीको के. आई. सिंह गाउँपालिका, लोकेन्द्रबहादुर शाही
११.डडेल्धुराको गन्यापधुरा गाउँपालिका, नवलसिंह मल्ल
१२.बाजुराको हिमाली गाउँपालिका, गोविन्दवहादुर मल्ल
१३.खोटाङको ऐसेलुखर्क गाउँपालिका, विश्वनाथ निरौला
१४. ताप्लेजुङको मेरिङदेन गाउँपालिका, गणेशबहादुर लिम्बु
१५. नवलपरासीको प्रतापपुर गाउँपालिका, राजकुमार शर्मा
१६. गुल्मीको चन्द्रकोट गाउँपालिका, दोर्ण खत्री
१७. पाँचथरको तुम्बेवा गाउँपालिका, होमनाथ थापा
१८. बैतडीको सुर्नया गाउँपालिका, वीरबहादुर विष्ट
१९. डोटीको बड्डीकेदार गाउँपालिका, कृष्णबहादुर चन्द
२०. बैतडीको दशरथचन्द नगरपालिका, नरेन्द्रसिंह थापा
२१. पाल्पाको माथागढी गाउँपालिका, सन्तोषकुमार थापा
२२. ताप्लेजङको आठराई गाउँपालिका, विश्व सिटौला
२३.भोजपुरको भोजपुर नगरपालिका, कैलाशकुमार आले
२४. अछामको कमलबजार नगरपालिका, ओमप्रकाश विष्ट
२५. डोटीको बडीकेदा गाँउपालिका, कृष्णबहादुर चन्द
२६. दाङको राजपुर गाउँपालिका, लोकराज के.सी
२७. भोजपुरको अरुण गाउँपालिका, गजेन्द्र बहादुर कार्की
२८. पाल्पाको माथागढी गाउँपालिका, सन्तोष थापामगर
२९. बझाङको बुंगल नगरपालिका, धनबहादुर विकष्ट
३०. दार्चुलाको शैल्यशिखर नगरपालिका, अमरसिंह धामी
३१. खोटाङको दिप्रुङ गाउँपालिका, भुपेन्द्र राई
३२. बझाङको सुर्मा गाउँपालिका, नरबहादुर बोहोरा
३३. संखुवासभाको भोटखोला गाउँपालिका, पेम्बा भोटे
३४. बाजुराको त्रिवेणी नगरपालिका, रामसिंह रावल

 

Leave a Reply