ललितपुरमा ५० करोडको विधुत चोरी- चोरी नरोकिए 'ब्ल्याक आउट' | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

ललितपुरमा ५० करोडको विधुत चोरी- चोरी नरोकिए ‘ब्ल्याक आउट’

bidhut

काठमाडौं, १९ माघ । नेपाल विद्युत प्राधिकरणले विद्युत चोरी नियन्त्रणमा सहयोग नगरे ललितपुरका विभिन्न क्षेत्रमा विद्युत कटौती व्ल्याक आउट गर्ने चेतावनी दिएको छ । प्राधिकरणका अुनसार ललितपुरका विभिन्न स्थानबाट निरन्तर भईरहेको बिद्युत चोरीका कारण वार्षिक करिब ५० करोड रुपैयाँ महसुल गुमाउनुपरेको छ ।

ललितपुरका विभिन्न स्थनमा संगठित रुपमा विद्युत चोरी भईरहेको भन्दै नियन्त्रणमा सहयोग नगरे विद्युत कटौतीको चेतावनी दिएको हो ।, आजको कान्तिपुरमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);