सिन्धुुली जिल्लाकै उत्कृष्ट नगरमा , दुुधौली नगरपालिका | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८२, मंगलबार

सिन्धुुली जिल्लाकै उत्कृष्ट नगरमा , दुुधौली नगरपालिका

२०८१,११,१३
दुुधौली नगरपालिका सिन्धुुली जिल्लाकै उत्कृष्ट नगर बन्न सफल भएको छ ।  स्थानीइ तह वितीय सुुशासन जोखिम मुुल्यांकनमा दुुधौली उत्कृष्ट नगर बन्न सफल भएको हो ।  जिल्लाका ९ वटा स्थानीय तहमध्ये दुुधौली नगरपालिले प्रथम हुुदै ७३ दशमलव १ अंक प्राप्त गरेको छ । निश्चित मापदण्डका आधारमा गरिएको मुुल्यांकनमा सबैभन्दा बढी अंक प्राप्त गर्दै दुुधौली नगरपालिका प्रथम भएको नगर प्रमुुख दिनेश अधिकारीले जानकारी दिनुुभयो

राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८०,०८१ को कार्यसम्पादनको आधारमा गरिएको स्थानीय तहहरुको मुुल्यांकनमा दुुधौली े जिल्लाकै उत्कृष्ट नग्रपालिका भएको दावी गर्नुभयो । दुुधौली नगरपालिका बागमती प्रदेशतर्फ नगरपालिकाहरुमा दोस्रो, बागमती प्रदेशतर्फ स्थानीय तहहरुमा ५ औं स्थानमा पर्न सफल भएकोमा नगर प्रमुुख अधिकारीले खुुशी व्यक्त गर्नुभयो ।

Leave a Reply