माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

जेठ २६ २०८३, बुधवार

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

 

२०८१,७,२५

नेकपा माओवादी केन्द्रको पदाधिकारीको बैठक बस्दैछ। उपनिर्वाचनको तयारी, पछिल्लो राजनीति घटनाक्रमबारे छलफल गर्न पदाधिकारी बैठक बोलाएको हो। बैठक सोमबार दिउँसो ३ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने महासचिव देव गुरुङले जानकारी दिए।

Leave a Reply

ताजा समाचार

On-line Slots Free Spins No Deposit Required

३ घन्टा अघि