प्रचण्डले बोलाए विपक्षी दलको बैठक | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८१, आइतबार

प्रचण्डले बोलाए विपक्षी दलको बैठक

२०८१,७,२

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसदका प्रतिपक्षी दलहरूको बैठक बोलाएका छन्। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा विहान ९ बजे बस्नेगरी बैठक बोलाइएको प्रचण्डको सचिवालयले जनाएको छ। आजको बैठकमा समसामयिक राजनीतिक विषयमा र बाढीपहिरोपछिको अवस्थाबारे छलफल गर्नका लागि बैठक बोलाइएको जनाइएको छ।

बैठकमा रास्वपा, राप्रपा, एकीकृत समाजवादी, जसपा, नेपाललगायतलाई छलफलमा बोलाइएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);