नेपालको स्वास्थ्य र विकासको क्षेत्रमा भारतले थप सहयोग गर्नेछः राजदुत श्रीवास्तव | ईमाउण्टेन समाचार

Our Network

भदौ १२ २०८१, बुधवार

नेपालको स्वास्थ्य र विकासको क्षेत्रमा भारतले थप सहयोग गर्नेछः राजदुत श्रीवास्तव

भाद्र १२, २०८१ बुधबार

नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले स्वास्थ्य र विकासको क्षेत्रमा नेपाललाई भारतले थप सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।आईतवार भक्तपुर क्यान्सर अस्पतालको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भारतले नेपालप्रतिको आत्मीयता र मित्रतालाई बढाउँदै स्वास्थ्य र विकासका क्षेत्रमा थप सहयोग गर्ने बताउनु भयो ।

उहाँले नेपाल नागरिकहरुको आश्वकयताअनुसारका स्वास्थ्य सामग्रीहरु प्रदान गर्ने काम भारतले गरिरहेको जिकिर गर्नुभयो । उहाँले नेपाल र भारतको मित्रता सदैव कायम रही रहने पनि बताउनु भयो । उहाँले भरतपुर अस्पतालले भारतसँग बसको व्यवस्था गरिदन आग्रह गरेको भन्दै यस वर्ष पूरा गर्ने प्रतिवद्धता जनाउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);