एसईईमा कम ग्रेड आएपछि किशोरले गरे आत्महत्या | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८१, शुक्रबार

एसईईमा कम ग्रेड आएपछि किशोरले गरे आत्महत्या

शुक्रबार,सईईमा कम ग्रेड आएपछि किशोरले रोजे आत्महत्या, नतिजालाई हाउगुजी नबनाउन मनोविद्को सुझाव
काठमाडौं । संखुवासभाको खाँदबारी ३ मा एक किशोरले एसईई नतिजाका कारण आत्महत्या गरेका छन् ।

१७ वर्षीय आशिष घिमिरे बिहीबार राति मृत फेला परेका हुन् ।

बिहीबार सार्वजनिक नतिजा अनुसार उनको कम ग्रेड आएपछि आफूलाई समाप्त पारे । आफन्तका अनुसार उनी नतिजा आएलगतै चिन्तित थिए ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रवक्ता प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार तीनतले घरको दोस्रो तल्लाको बरन्डामा उनी मृत अवस्थामा भेटिएका हुन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);