देश/समाज

कांग्रेसले गरायो पेट्रोलियम पदार्थको आपूर्ति सहज गराउन सरकारको ध्यानाकर्षण

असार ३, २०८१ काठमाडौँ — नेपाली कांग्रेसले अत्यावश्यक पेट्रोलियम पदार्थ ढुवानी तथा बिक्री वितरणमा आवरोध हुँदा आम सर्वसाधारण उपभोक्ता मर्कामा परेको भन्दै वार्ताबाट तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

कांग्रेसद्वारा पेट्रोलियम पदार्थको आपूर्ति सहज गराउन ध्यानाकर्षण कांग्रेसको आपूर्ति विभागका प्रमुख गुरु बरालले विज्ञप्ति जारी गर्दै नेपाल सरकार निगम सञ्चालक समिति, निगम व्यवस्थापन र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघलाई जम्मेवार भएर वार्ताबाट समाधान गर्न अनुरोध गरेका छन् ।

Related Post
Share

This website uses cookies.