आईसीसी टी–२० विश्वकपमा नेपालले आज नेदरल्यान्ड्सविरुद्ध खेल्दै | ईमाउण्टेन समाचार

Our Network

असार १० २०८१, आइतबार

आईसीसी टी–२० विश्वकपमा नेपालले आज नेदरल्यान्ड्सविरुद्ध खेल्दै

आईसीसी टी–२० विश्वकपमा नेपालले आज नेदरल्यान्ड्सविरुद्ध खेल्दै छ ।

टी–२० विश्वकपमा नेपालले १० वर्षपछि खेल्न लागेको हो । यसअघि नेपालले पछिल्लो पटक सन् २०१४ मा ट्वान्टी २० विश्वकप खेलेको थियो ।

अमेरिकाको डालसमा हुने खेल नेपाली समयअनुसार राति सवा ९ बजेदेखि सुरु हुनेछ । विश्वकपमा नेपाल र नेदरल्यान्ड्स पहिलो पटक भिड्न लागेका हुन् ।

नेदरल्यान्ड्स ट्वान्टी २० विश्वकपमा नेपालको चौथो प्रतिद्वन्द्वी पनि हो ।

यसअघि नेपालले सन् २०१४ मा हङकङ, बंगलादेश र अफगानिस्तानविरुद्ध प्रतिस्पर्धा गरेको थियो । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);