बागबजारमा रहेको सुटमालामा सुट एक्सचेन्ज अफर | ईमाउण्टेन समाचार

Our Network

जेठ २१ २०८१, सोमबार

बागबजारमा रहेको सुटमालामा सुट एक्सचेन्ज अफर

काठमाडौँ  काठमाडौको बागबजारमा रहेको सुटमालाले सुट एक्सचेन्ज अफर ल्याएको छ ।

प्रयोगमा नआएका कोटहरुको सदुपयोग स्वरुप सुटमालाले सुट एक्सचेन्ज अफर ल्याएको हो ।

टेलरीङ व्यवसायको क्षेत्रमा बेग्लै पहिचान बनाईसकेको सुटमालाले उपभोक्ताहरूको चाहनालाई मध्यनजर गर्दै सुट एक्सचेन्ज अफर ल्याएको बताएका छन् ।

यो अफर यसै जेठ २५ देखी असार २५ गतेसम्म लागु हुने सुटमालाका सीईओ राज कार्कीले बताएका छन् ।

साथै विद्यार्थी, सेलिब्रिटी, सञ्चारकर्मी, उद्यमी, श्रमिक सबै पेशा र वर्गका उपभोक्ताहरूको पहुँचमा सुट पुर्‍याउँन यो अफर ल्याईएको कार्कीले  बताएका  छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);