देश/समाज

सडकलाई साँघुरो बनाउन लागिएको भन्दै स्थानीयद्वारा बालेनको योजनाको विरोध

जेठ १४, २०८१ न्युरोड क्षेत्रको सडकलाई साँघुरो बनाउन लागिएको भन्दै स्थानीयले विरोध गरेका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साह बालेन्द्रले अगाडि बढाएको योजनाको उनीहरूले सोमबार विरोध गरेका हुन् ।​

Related Post
Share

This website uses cookies.